सिड्निमा रुचाइयो काँडेतार,नेपालमा पुनः प्रदर्शन गरिने
काठमाडौं । देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’ अष्ट्रेलियाको सिड्नीमा शनिवार सिभिक थिएटरमा विशेष प्रदर्शन सम्पन्न गरिएको छ। यसै अवसरमा आयोजक डि.वोईज ईन्टरटेनमेन्टका सञ्चालक जीएम ठकुरी,पूर्व महाबाणिज्यदूत तथा समाजसेवी दिपक खड्का, एनआरएन अष्ट्रेलियाका