‘न जिउँन सके न मर्नै सकें’ गीतको भिडियो सार्बजनिक
काठमाडौं,१५ असार । लोकप्रिय गीतकार प्रतिमा गुरुङको शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत,लोकप्रिय गायक सत्यराज आचार्यको आवाजमा ‘न जिउँन सके न मर्नै सकें’मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा