जुनियर प्रिमियर टेनिस फागुन २ देखि
काठमाडौं, ३० माघ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता ललितपुरको धापाखेलस्थित टेनिस टिम नेपालकै टेनिस कोर्टमा सञ्चालन हुने जानकारी दिइयो । फागुन ७ सम्म सञ्चालन हुने प्रतियोगितामा यू-८,यू-९,यू-१०, यू-१२, यू-१४