राष्ट्रिय बाणिज्य बैंकद्वारा नेचासल्यानलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण
सोलुखुम्बु , ७ असार ।राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय नेचा सल्यानले नेचासल्यान गाउँपालिका लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रयोग