नेशनल माइक्रोफाइनान्स र महिला सहयात्राको एकिकृत कारोबार असार ३० गतेबाट
काठमाडौं, २५ असार । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेको छ । यी दुई कम्पनीले असार ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने