राष्ट्रिय वाणिज्य बैङ्कका पाँच शाखा कार्यालयको एकै पटक उद्घाटन
काठमाडौँ / राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको एकै पटक पाँच ओटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । बैङ्कको १ नम्बर प्रदेशस्थित शाखा कार्यालय ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेस