राज्यलाई सबैभन्दा बढी कर तिर्ने १६ करदाता सम्मानित
काठमाडौं।सरकारले कर दिवसको दिन पारेर राज्यलाई सबैभन्दा धेरै कर तिर्ने विभिन्न विधाका १६ उत्कृष्ट करदातालाई सम्मान गरेको छ । पुरस्कृत करदातामा सरकारी/निजी कम्पनी, व्यक्तिहरू छन् । धेरै आयकर तिर्नेमा नेपाल