नेकपा अध्यक्ष दाहालका घरबेटी अधिकारीको ५ करोड जफत हुने
काठमाडौ, २१ भाद्र।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी सारदाप्रसाद अधिकारीको ५ करोड रुपैयाँ जफत हुने भएको छ। सम्झौताअनुसार भाद्र २० गतेसम्म ल्याइ सक्नु पर्ने रासायनिक मल समयसीमा भित्र नल्याएपछि आइतबार