साम्राज्यवाद,नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै : प्रचण्ड
काठमाडौँ,११ पौष । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले साम्राज्यवाद,नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको उल्लेख गरेका छन् । माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा शुभकामना दिँदै