जनस्वास्थ्यको बजारीकरणविरुद्ध एकजुट हुन बृहत् नागरिक आन्दोलनको अपिल
काठमाडौं।स्वास्थ्य सेवाको मौलिक हकमा घात गर्ने र चिकित्सा शिक्षा एवम् समग्र स्वास्थ्य प्रणालीलाई बजारको जिम्मा लगाउने गैरजिम्मेवार चरित्रका विरुद्ध सशक्त प्रतिकारमा उत्रन बृहत् नागरिक आन्दोलनले सम्पूर्ण स्वास्थ्यकर्मी, पेशाकर्मी एवम् नागरिकमा