पाशुपत क्षेत्रको राम मन्दिर पुननिर्माण २ बर्षमा सम्पन्न हुने
काठमाडौं, ६ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले भूकम्पबाट क्षतिग्रस्त पाशुपत क्षेत्रमा रहेको राम मन्दिरको शिलान्याश गरेका छन्। आइतबार पशुपति विकास कोषको निरीक्षणमा गएका कोषका अध्यक्षसमेत रहेका