बार्ता गर्नु अघि संसद विघटन गर्नुपर्ने बालेनको माग
काठमाडौं,२४ भदौ । काठमाडौं महानगरपालिका मेयर बालेन साहले संसद् विघटनको माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शन उग्र बनेपछि राजीनामा दिएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो आह्वान गरेका हुन्।उनले अब