file foto पाँचथर,काठमाडौं १९ असोज । अविरल वर्षाका कारण पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ । मेची राजमार्गसहित विभिन्न राजमार्गमा पहिरो गएको छ ।
काठमाडौं,१९ असोज । काठमाडौं उपत्यकाको मौसममा सुधार आएसंगै त्रिभुवन विमानस्थल आन्तरिक हवाई उडान आइतबार बिहानैबाट सुरु भएको छ । देशैभर अविरल बर्षा भएपछि शनिबार बन्द रहेको आन्तरिक उडान मौसम अनुकूल
इलाम,१९ असोज । इलाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । कम्तिमा १० जना बेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपि यो संख्या प्रहरीबाट पुष्टि हुन बाँकी छ ।
रसुवा,१९ असोज । लाङटाङमा पदयात्राका लागि गएका भक्तपुरका चार जना बेपत्ता भएका छन् । भक्तपुरबाट शुक्रबार १६ जनाको टोली पदयात्राका लागि लाङटाङ पुगेको थियो । गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्छामा आएको
काठमाडौं,१८ असोज । फेरि अर्को मनसुन प्रणाली सक्रिय हुने सम्भावना रहेकाले आज रातिदेखि थप वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु ! देशभर भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने सम्भावना छ । हामी बाढी, पहिरो, डुबान
काठमाडौं,१८ असोज । विपद् जोखिम बढेपछि गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई सातबुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले शनिबार जारी गरेको परिपत्रमा विपद् जोखिम अवस्थालाई मध्यनजर गरी तत्काल कदम
(फाईल फोटो) काठमाडौं,१८ असोज। काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ । निरन्तर वर्षाका कारण काठमाडौं महानगरपालिकाभित्रका खोलाहरूमा
(फाईल फोटो) काठमाडौं,१८ असोज । लगातार वर्षा र खराब मौसमका कारण उदयपुर जिल्ला प्रशासन कार्यालय, गाइघाटले कटारी–घुर्मी सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा रोक लगाउने निर्णय गरेको छ । प्रमुख जिल्ला
काठमाडौं,१८ असोज ।पांँचथर लगायत देशका विभिन्न स्थानमा दुर्घटना हुँदा पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका–३ कार्तिकेस्थित तमोर करिडोर