संबिधान दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन
काठमाडौं।सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रूपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान ३ असोज २०७२ मा जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय