नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको बैठक भदौ २७ गते बस्ने
सोलुखुम्बु।नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुको बैठक यही भदौ २७ गते बस्ने भएको छ। पार्टी सभापति नाम्गेल जाङ्बु शेर्पाले संगठन सम्बद्ध विविध विषय,क्रियाशील सदस्यता नविकरण,र बितरण लगायतक बिषयमा छलफल एवं