काठमाडौं ६ फागुन । प्राणघातक रोग दादुरा रुबेला र पोलियो संसारबाट उन्मूलन गर्ने विश्व स्वास्थ्य सङ्गठनको अभियानमा प्रदेश सरकारमा सक्रिय सहभागिता जनाएको छ । दादुरा
काठमाडौँ ६ फागुन । पूर्वसभामुख कृष्णबहादुर महरा रिहाइ भएका छन् । एक महिला कर्मचारीलाई बलात्कार प्रयासको अभियोग लागेको थियो । महराविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले सफाइ दिने फैसला गरेपछि उनी
सोलुखुम्बु । नेपाल निजामति कर्मचारी संगठन नेचासल्यान गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न सो अधिवेशनले युवराज शर्मा ‘युराक’ को अध्यक्षतामा १३
सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिकाको मुक्लीमा काँग्रेसको बृहत खुला सभा सम्पन्न गरेको छ । सो भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोईरालाले रेमिट्यान्सले धानेको मुलुकमा विशेसमा पसिना बगाउने नेपाली युवा
काठमाडौं । निर्वाचन आयोगले ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन’ मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताउनुभएको छ । उहाँले धुलिखेल नगरपालिकाको ३४औँ स्थापना दिवसलाई आज सम्बोधन गर्दै उहाँले डिजिटल नेपालका लागि विकास र
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त
महेन्द्रसिंह ठकुरी काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अपाङ्गता भएका पत्रकारको वृत्तिविकास, उपचार, प्रेस सामग्री खरिदमा अनुदान दिने प्रक्रियामा सक्दो प्रयास गर्ने बताउनुभएको छ । प्रेस काउन्सिल
काठमाडौं । रोशी डिजिटल प्रा. लि.को प्रस्तुती अरूण घिसिङको निर्माण तथा निर्देशनमा बनेको तामाङ कथानक चलचित्र “ख्लासी अनिउ” निर्माणको करीव करीव अन्तिम चरणमा रहेको र चलचित्रलाई आगामी फागुन १७ गते
सोलुखुम्बु । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका सोलुखुम्बु कांग्रेसका लोकप्रिय नेता प्रकाशसिंह कार्कीले १० लाख १ सय ११ रुपैयाँ बहुमुखी क्याम्पसलाई हस्तान्तरण गर्नुभएको छ । सोलुखुम्बु बहुमुखी