देशभर पुनःनापी गर्न सरकारलाई सार्वजनिक लेखा समितिको निर्देशन
काठमाडौं।सार्वजनिक लेखा समितिले आवश्यकताका आधारमा देशभरि पुनःनापी गर्न निर्देशन दिएको छ। शुक्रबार बसेको समितिको बैठकले सार्वजनिक,सरकारी,सामुदायिक र गुठी जग्गाको सीमांकन सहितको नक्शांकन अभिलेखीकरण अद्यावधिक गर्न समेत निर्देशन दिएको हो।समितिले यस कार्यका