कोशी प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी सम्पन्न
मोरङ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार,भन्सार छलि, राजस्व चुहावट जस्ता गतिविधि नियन्त्रण गर्न सबै जिम्मवार निकायहरूले आ-आफ्नो स्थानबाट सक्रिय रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको