तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगे चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ
काठमाडौँ।जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि सोमबार बिहान यहाँ आइपुगेका छन् । उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद