तामाङ फाउण्डेशन नेपालका अध्यक्ष घिसिङद्वारा विद्यार्थीलाई झोला वितरण
काभ्रेपलाञ्चोक । तामाङ फाउण्डेशन नेपालले जिल्लाभित्रको पनौती न.पा.-९, ओम डाडा स्थित श्री कमलादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई झोला बितरण गरेको छ। ‘कला,संस्कृति, भाषा, लिपि,साहित्य, धर्म, भेषभुषा हाम्रो पहिचान,तामाङ एकताको साझा मुद्दा