रास्वपाले सोध्यो महामन्त्री ढकाललाई स्पष्टीकरण,अनुशासन भंग गरेको आरोप
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । शुक्रबार आयोगले महामन्त्री ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै स्पष्टीकरण सोधेको हो । ढकालले देश दाैडाहा