अपांगता भएका व्यक्ति र सिमान्तकृत समुदायलाई संसद मै उपेक्षा
बासु खड्का,काठमाडौं।संसदमा प्रतिनिधित्वको हिसाबले हेर्ने हो भने सिमान्तकृत वर्ग,अपांगता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय न्युन छ । राजनितिक दलहरुले पछाडि परेका र पारिएका वर्गको सहभागितालाई जोड दिने भनेर