ओलीले बालुवाटार पुगेर प्रचण्डलाई दिए नयाँ सरकारमा सहभागी हुन निम्तो
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आग्रह गरेका छन्। सोमबार मध्यराति नेपाली कांग्रेससँगको समझदारीबारे मंगलबार बिहान बालुवाटार