एकीकृत समाजवादीको महाधिवेशनमा समूहगत छलफलको प्रस्तुति आज
काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्तावेज,समाजवादी कार्यक्रम,विधान र साङ्गठनिक दस्तावेजमा १२ समूह बनाएर छलफल गरिएको छ । ती दस्तावेजबारे प्रतिनिधिहरुबीच सामूहिक छलफल गरिएको हो । देशभरबाट