ल्होसारको अवसरमा माघ ३० गते सार्बजनिक बिदा



काठमाडौं । सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम र ग्याल्बो लोहोसारको अवसरमा बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्