नेपाली कांग्रेस (बीपी)ले मनायो गणेशमानको १०६औं जन्मजयन्ती



काठमाडौं,२५ कार्तिक | लौहपुरुष सर्वमान्य नेता २०४६ सालका जनान्दोलनका सर्वोच्च कमाण्डर स्वर्गीय गणेशमान सिंहको १०६ औंं जन्म जयन्तिको अवसरमा पार्टी सभापति हरिबोल भट्टराई अस्वस्थ भै उपस्थित हुन् नसक्नु भए पछी जेष्ठ सदस्य विष्णुप्रसाद ढकालको सभापतित्वमा कार्यक्रम गरि १०६ औंं जन्म जयन्ती मनाएको छ |

कार्यक्रम पार्टीका केन्द्रिय सदस्य तथा तरुण दल (बीपी) का अध्यक्ष प्रधुम्न कार्की, ललितपुर सभापति अर्जुन मानन्धर, केन्द्रिय सदस्य सावित्री ओस्ती, सह-महामन्त्री देवेन्द्र प्रकाश पौडेल, महामन्त्री पुष्पराज पराजुली र महामन्त्री तथा पुर्वमन्त्रि सुशीलमान सेरचनले गणेशमान सिंहको योगदानको चर्चा गरेका थिए |

प्रतिक्रिया दिनुहोस्