भोटेकोसी बाढीपछि बेपत्तामध्ये हालसम्म १ हजार २ सय ८८ शव फेला
काठमाडौं,१९ भदौ ।भोटेकोसी बाढीमा ज्यान गुमाएकाको संख्या १ हजार २ सय ९० पुगेको छ।

नेपाल प्रहरीले बिहीबार राति ८ बजेसम्म भोटेकोसी बाढीपछि बेपत्तामध्ये १ हजार २ सय ८८ शव फेला परेको र २ जना अस्पतालमा बितेको जनाएको हो।
यस्तै अझै ४ हजार ७९८ सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

