बांके-२ बाट बल्ल खोल्यो एमालेले खाता, २४ हजार ६२६ मत ल्याएर इश्तियाक बिजयी
कका
ठमाडौं, २३ फागुन । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ ।

एमालेबाट बाँके–२ मा उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई विजयी भएका छन् । उनले २४ हजार ६२६ मतसहित विजयी भएका हुन् ।
उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५८१ र नेपाली कांग्रेसका सुधान्स कोइरालाले १७ हजार ५९० मत पाए ।

