पूर्बराजाले सर्बसाधारणलाई बिजया दशमीको टीका लगाईदिने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको छ।शाहले सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने वहाँको सचिवालयले जनाएको छ।

शाहको सचिवालयका संवादसचिव फणिराज पाठकका अनुसार, शाह र उनकी पत्नी कोमलले सर्वसाधारणलाई टीका लगाइदिनु हुनेछ।
पूर्वराजा शाह हाल भुटान भ्रमणमा रहनुभएको छ। वहाँ फूलपातीअघि नै स्वदेश फर्किने सचिवालयले जनाएको छ।
file foto

