बढ्दो महंगी र भ्रष्टाचार बिरुद्द सल्लेरीमा राष्ट्रिय युवा संघकाे राँके जुलुस



डिल्ली शर्मा,साेलुखुम्बु। राष्ट्रिय युवा संघ साेलुखुम्बुले महंगी र भ्रष्टाचारबिरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ।

देशमा बढ्दै गएकाे अनियमितता, भ्रष्टाचार र मुल्यबृद्दिकाे बिरुद्दमा संघ सम्बद्द युवाहरुले शनिबार सदरमुकाम सल्लेरीमा राँके जुलुस प्रदर्शन गरेका हुन्।

भष्टाचारीमाथि कारबाहि गर्न र मुल्यबृद्दि फिर्ता लिन माग गर्दै आवाडाँंडाबाट सुरु गरिएको रांके जुलुस जिल्ला प्रशासन कार्यालय पुगेपछि समापन भएको युवा संघ सोलुखुम्बुका संयोजक प्रवेश किँरातीले बताए।

प्रतिक्रिया दिनुहोस्