Breaking News:कांग्रेस नेता गिरीको निधन



केदार बस्नेत।नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरिको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९:३६ मा निधन भएको अस्पताल स्रोतले बताएको छ ।गिरीको परिवारले अस्पतालले सकेसम्म उपचार गरिरहेको नोट सार्वजनिक गरेको थियो।राष्ट्रपति विद्यादेवी भण्डारी पनि गिरीको स्वास्थ्य अवस्था बुझ्न आज बिहान ११ बजे मेडिसिटी पुग्नु भएको थियो।यसैबीच नेपाली कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले गिरीको निधनप्रती शोक वक्तव्य निकाल्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्