एभरेस्ट बैंकको सीइओमा सुदेश खालिङ राई



काठमाडौं । एभरेष्ट बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ । बैंकले सुदेश खालिङ राईलाई सीइओ नियुत्त गरेको हो । राईले शुक्रबार (असोज ८ गते) बाटै कार्यभर सम्हालेका छन् । यसअघि एभरेष्टमा गजेन्दर कुमार नेगीले प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्