होम सेन्टरबाटै कक्षा १२ को परीक्षा, भदौ ३० देखि सन्चालन हुने




काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने भएकाे छ । बुधबार बोर्डले ३० भदौदेखि ८ असोजसम्म परीक्षा तालिका सार्वजनिक गरेकाे छ

परीक्षा हाेम सेन्टरबाटै सञ्चालन हुने छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । यसअघि ३१ साउनदेखि ताेकिएकाे परीक्षा कोभिड- १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएकाे थियो ।

 

प्रतिक्रिया दिनुहोस्