बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी , अझै निभेन नेबिको बिस्कुट कारखानामा आगो

काठमाडाैं । बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटकारखानामा आगलागी भएको छ।

प्रहरीका अनुसार नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो।
दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
आगाे नियन्त्रणका लागि हेलिकप्टरको समेत प्रयोग गरिको थियाे । आगलागीको कारण र कति क्षति भयाे भने बारे अझै खुल्न सकेको छैन।

