चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा रोजगारदाता परिषद् गठन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा रोज़गारदाता परिषद् गठन भएको छ। रोजगारदाता उद्योग र व्यवसायीहरुको आवाजलाई समेट्ने गरी गठन गरिएको परिषदमा विनायक शाह र मोहन कटुवाललाई उपसभापतिको जिम्मेवारी दिइएको छ।


