मुक्तक

✍️सन्तोष बाबू कटेल

मनमा डर बोकेरै भए पनि मुख खोलौं झैँ लाग्छ
एक आपसमा मायाको साइनो जोडी बोलौं झैँ लाग्छ।।
औकात हेरेर व्यबहार गर्ने समाजको अगाडि
बचाइ राख्न सम्बन्ध प्रेम सद्भाव घोलौं झै लाग्छ।।
नेचासल्यान-३,सोलुखुम्बु

प्रेस काउन्सिल सुचीकरण न. ७३८/०७६/७७
सूचना तथा प्रशारण बिभाग दर्ता नं १८४१/०७६-७७
स्थायी लेखा नम्बर : ६००४२१९२२
कम्पनी रजिस्ट्रार दर्ता नं ३२३७७/०८०/०८१