मुक्तक



मौशम खड्का

बल्ल खाइस भन्दैछ्न रे भन्न दिनुस् आमा।
मेटाउन दिन गन्दैछ्न रे गन्न दिनुस् आमा।।
सधै फलिफाप उनिहरुकै होस कामना छ।
मेरै चिहान खन्दैछ्न रे खन्न दिनुस् आमा।।
नेचासल्यान,सोलुखुम्बु

प्रतिक्रिया दिनुहोस्