पूर्वयुवराज्ञी हिमानी अस्वस्थ,उपचारका लागि मेडिसिटी अस्पताल भर्ना




काठमाडौं।पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल भर्ना हुनुभएको छ।

घाँटी र उच्च ज्वरोसम्बन्धि समस्याका कारण शाह बुधबार अस्पताल भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । वहाँ अस्पतालको ईएनटी डिपार्टमेन्टमा उपचाररत रहेको पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्