पत्रकार तारालाई प्रेस चौतारीमा स्वागत



काठमाडौं।पत्रकार तारादेवी नेपाल ‘प्रकृति’ प्रेस चौतारी नेपालमा समाहित हुनुभएको छ।

लामो समयदेखि प्रेस सेन्टर नेपालमा आवद्ध रहनुभएकि नेपाल उर्जाशील खबर साप्ताहिक र उर्जाशिल अनलाइन डट कमकी अध्यक्ष तथा सम्पादक हुनुहुन्छ।

नेपाललाई शनिबार चौतारीको केन्द्रीय कार्यालयमा प्रेस चौतारीका केन्द्रीय सदस्य यसिमा महत, उपत्यका इन्चार्ज प्रकाश सिलवाल र प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला अध्यक्ष पुकार तिमिल्सिना लगायतका नेताहरूले स्वागत गर्नुभयो।वहाँलाई प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्