`समुदायमा कांग्रेस´अभियान, नेता केसी आज ओखलढुंगा जादैँ
केदार बस्नेत काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसी आज ओखलढुंगा जानू हुने भएको छ।नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार`समुदायमा कांग्रेस´अभियान अन्तर्गत केसी त्यस