भारतले बनायो कोरोना बिरुद्धको खोप,अगस्ट १५ बाट सन्चालनमा ल्याउने
काठमाडौं,२५,साउन । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरसविरुद्धको खोपमा भारतलाई सफलता हात परेको छ । बीबी१५२ नामको कोरोनाविरुद्धको खोपको तेस्रो चरणको पनि भारतले सफल परीक्षण गरेको हो । भारतले