बेलायतमा पत्ता लागेको नयाँ रुपको कोरोना भाइरसबाट बच्न भारतमा कर्फ्यु !
काठमाडौं,९ पुस।कर्नाटक सरकारले रात्रीकालीन कर्फ्यू लगाएको छ। राती १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको हो। मुख्यमन्त्री बिएस यदियुरप्पाले रात्रीकालीन समयमा कर्फ्यू जारी भएकाे बताए। कर्नाटकका स्वास्थ्यमन्त्री डा के सुधाकरले