को संग लड्दै छ चीन? सैनिकलाइ दियो युद्दका लागि तयार रहन निर्देशन
एजेन्सी ।चीनले आफ्ना सुरक्षाबलहरूलाई सैनिकहरूको तालिम बलियो बनाउन तथा युद्धका लागि तयार रहन निर्देशन दिएको छ । राष्ट्रपति सी चिनफिङले सेनालाई खराब परिस्थितिको सामना गर्नका लागि तयार रहन, तालिमको स्तरोन्नति