शेर्पा संघ अमेरिकाको सल्लाहकारमा ९ जना, १३ जना संरक्षक नियुक्त
काठमाडौं,२७ मंसिर ।शेर्पा संघ अमेरिकाले बिभिन्न क्षेत्रमा योगदान पुर्याएका ९ विशिष्ट ब्यक्तित्वहरुलाई सल्लाहकार नियुक्त गरेको छ। संघको हालै सम्पन्न बैठकले बिधान अनुसार वहाँहरुलाइ सल्लाहकार नियुक्त गरेको शेर्पा संघ अमेरिकाका अध्यक्ष