स्वर्गीय राजाको सम्पत्तिमा समेत एमालेले आखा लगायो:शेखर कोईराला
केदार बस्नेत,काठमाडौं।नेपाली कांग्रेस सोलुखुम्बुले आयोजना गरेको अन्तरक्रिया तथा पार्टीलाई योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ। नवदुर्गा पार्टी भेन्युमा आज शनिबार भएको अन्तरक्रिया कार्यक्रम केहिबेर अघि सम्पन्न भएको हो।सोलुखुम्बुबाट