फ्रान्समा क्याथोलिक पादरीहरूले सन् १९५० देखि २०२० सम्ममा २ लाख १६ हजारजना बालबालिकाको यौनशोषण गरेको खुलासा मंगलवार भएको छ । आज प्रकाशित ऐतिहासिक प्रतिवेदन साढे
उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव घरमै नजरबन्दमा परेका छन् । उनको घर बाहिर ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उनले आइतबार लखिमपुर खिरीमा मन्त्रीका छोराले किसानहरुको भीडमा गाडीले हानेर
एजेन्सी फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतार्तेले आफ्नो कार्यकाल सकिएपछि राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । ‘बहुसंख्यक फिलिपिनोहरुको भावना म योग्य छैन भन्ने छ । मैले उपराष्ट्रपतिको चुनाव लड्नु संविधानको मर्मविपरीत
एजेन्सी जापानी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छन्। अक्टोबर २६ मा उनीहरूले बिहे गर्न लागेको सिएनएनले लेखेको छ। माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण सरहका व्यक्ति
बीबीसी । तालिबानका एक वरिष्ठ अधिकारीले अफगानिस्तानमा शरिया कानुनको कठोर प्रावधान लागु गरिने बताएका छन् । तालिबानको संस्थापकमध्येका एक मुल्लाह नुरुद्दिन तुराबीले एसोसियट प्रेस (एपी)सँगको कुराकानीको क्रममा अपराधीको हातखुट्टा काट्ने
अमेरिकी राष्ट्रपति जो बाइडेनले विकासशील राष्ट्रलाई थप ५० करोड कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रसंघको ७६ औं महासभाका क्रममा भएको कोभिड-१९ साइडलाइन सम्मेलनलाई सम्बोधन
एक महिलाले फास्ट फूड रेस्टुरेन्टमा चिकेन बर्गर अर्डर गरिन् । महिलाले बर्गरको पहिलो गाँसमै जे भेटिन्, त्यो देखेपछि उनको हालत खराब भयो । न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार बोलिभियामा बस्ने इस्टेफनी
हिन्दु धर्मशास्त्रका अनुसार द्रौपदीको विवाह पाँच पाण्डवसँग भएको थियो । नेपालको उत्तरी जिल्ला हुम्लामा बस्ने केही जातिहरुमा अहिले पनि यस्तो बहुपति प्रथा कायमै छ । एकजना महिलाले एकसाथ धेरै जना
बेइजिङ । चीनको दक्षिण पश्चिम सिचुवान प्रान्तमा भूकम्प जाँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् । घरहरू भत्किएका छन् । बिहीबार बिहान ४ः३३ मा १० किलोमिटर
संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन विदेशी समुदायलाई आग्रह गरेको छ।संयुक्त राष्ट्रसंघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई