यस्तो छ इजरायल जानका लागि श्रम मन्त्रालयले तोकेको योग्यता
काठमाडौं, २६ वैशाख । इजरायल जान चाहने नेपाली कामदारले कम्तीमा १२ कक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका