स्थगित परीक्षा सन्चालनका लागि त्रिबिले परीक्षार्थीको पायक पर्ने ठाउंमा केन्द्रको ब्यबस्था गर्ने
काठमाडौं, २२ जेठ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने