पौडेलको निधनले कांग्रेस केन्द्रीय समिति बैठक स्थगित,बैशाख ५ गते बस्ने
काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बस्ने भनिएको बैठक २०७८ वैशाख ५ गते आइतबार बस्ने भएको छ। दिनको २ बजे बस्ने सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको