संबैधानिक परिषद बैठक :अख्तियार र लोकसेवामा रेग्मी र निर्वाचन आयोगमा राई सिफारिस
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग लगायत निकायमा पदाधिकारी नियुक्त गरेको छ । स्रोतका अनुसार अख्तियारको आयुक्तमा